स्थानीय र प्रदेश सरकारले पहिलो पटक दूरसञ्चार फ्रिक्वेन्सीबाट प्राप्त हुने रोयल्टी पाउने
काठमाडौँ । स्थानीय र प्रदेश सरकारले पहिलो पटक दूरसञ्चार फ्रिक्वेन्सीबाट प्राप्त हुने रोयल्टी पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी बाँडफाँट अन्तर्गत पहिलो पटक दूरसञ्चार फ्रिक्वेन...