सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,कात्तिक २ गते साधारणसभा
काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको जनाएको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि सोमबार (भोली) बुक क्लोज गर्ने छ । बैंकले कात्...