वाणिज्य पोस्ट

Creator’s Posts

  • ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्...

    २०८२ वैशाख ०७ गते
  • बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

    काठमाडौं । बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने र बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध...

    २०८२ वैशाख ०७ गते
  • सन् २०२५का लागि खुल्यो डीभी फारम

    काठमाडौं । अमेरिकी सरकारले वार्षिक रुपमा दिने डाइभर्सिटी आप्रवासी भिसा डीभी कार्यक्रम अन्तर्गत २०२५ को आवेदन खुलेको छ । अक्टोबर ४ बुधबार राती ९ बजेर ४५ मिनेटबाट २०२५ को डाइभरर्सिटी भिसाका लागि आवेदन खुला भएको हो । हाल खुलाइएको आवेदनमा छनोट भएमा २०२५...

    २०८२ वैशाख ०७ गते
  • लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको उछाल

    काठमाडौँ ।  साताको तेस्रो कारोबार दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज कारोबार रकम ब...

    २०८२ वैशाख ०७ गते
  • माथिल्लो मोदी-ए जलविद्युत निर्माणको निम्ति ऋण सम्झौतामा हस्ताक्षर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपियाँ अनुमानित लागत...

    २०८२ वैशाख ०७ गते
  • सोनापुर मिनरल्सको आईपीओमा झुम्मिए लगानीकर्ता,दाेश्राे दिनसम्म झण्डै पाँच लाखको आवेदन

    काठमाडौँ ।सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा दोश्रो दिनसम्म झण्डै पाँच लाखको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा ४ लाख ९९ हजार ५७५ आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकी ५ बजेर ७ मिनेटसम्...

    २०८२ वैशाख ०७ गते
  • माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि

    माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्न लागेक...

    २०८२ वैशाख ०७ गते
  • समस्या देखिएपछि साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

    काठमाडौं। काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ। गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज...

    २०८२ वैशाख ०७ गते
  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०, टेराम...

    २०८२ वैशाख ०७ गते