घट्यो डिजेल र मट्टीतेलको मूल्य

२०८० कात्तिक १५ गते

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

Advertisement:

Ad
Ad

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।