तयारी पुरा नभएको भन्दै गोरखा नगरपालिकाको नगर सभा स्थगित
गोरखा । गोरखा नगरपालिकाको नगर सभा तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । आज हुने भएको स्थगित नगरसभा आउदो २४ गते बिहीबार गर्ने सहमती भएको छ । नगर सभा गनुपूर्व पुरा गनुपर्ने केही कानूनी प्रकृया पुरा नभएको भन्दै तयारीका लागि १ साता पछी नगरसभा गर्न ला...