काठमाडौं महानगरपालिकाले दुई अर्ब ३० करोड बक्यौता उठाउन बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजस्व दुई अर्ब ३० करोड रहेको जनाएको छ । चालू आर्थिक वर्षमा थपिएको रकमको भने बक्यौता...