वाणिज्य पोस्ट

Creator’s Posts

  • १५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित बुद्धभूमि नेपालको साधारण सभा आह्‍वान

    काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद ल्याउने प्रस्तावसहित साधारण सभा आह्‍वान गरेको छ। कम्पनी संचालक समितिको बुधबार भएको बैठकको निर्णयले पुस २० शुक्रबारका लागि १५ औँ वार्षिक साधारण सभा तय गरेको हो। कम्पनीले सभामा हकप्रद जारी गर्ने प्...

    २०८२ वैशाख ०७ गते
  • एकैदिन सुन तोलामा २८ सयले बढ्यो

    काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको छ ।गत मंसिर २२ गतेबाट निरन्तर घटेर बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएक...

    २०८२ वैशाख ०७ गते
  • रिडी पावर कम्पनीद्वारा हकप्रद शेयर निष्काशन

    काठमाडौँ। रिडी पावर कम्पनी लिमिटेडले आज  फागुन १८ गते देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन तथा बिक्रि खुला गरेको हो । जस अनुसार शेयरधनीले आफ्नो १० कित्ता शेयर बराबर ५ कित्ता अनुपातमा शेयर...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मी ग्रुपको सुजल डेरीको व्यापार १६ करोड रुपैयाँले बढेर १खर्ब ८६ अर्ब नाघ्यो

    काठमाडौं । दुधजन्य पदार्थ उत्पादन गरी बिक्री गर्ने लक्ष्मी ग्रुपको सुजल डेरीको कारोबार १६ करोड ३० लाख रुपैयाँ बढेको छ। कम्पनीले सन् २०२२र२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १ अर्ब...

    २०८२ वैशाख ०७ गते
  • जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने

    काठमाडौँ । जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको छ। कम्पनीले पुस २६ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्...

    २०८२ वैशाख ०७ गते
  • ढाकामा आगलागी हुँदा ४३ जनाको मृत्यु

    ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान घटनाको पुष्टि गरेका छन् । उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल...

    २०८२ वैशाख ०७ गते
  • ‘नेटा एक्स’को बुकिङ खुल्यो, गाडी वैशाख अन्तिममा नेपाल आउने

    काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ‘नेटा एक्स’को बुकिङ खुलाएको छ। कम्पनीले वैशाख अन्तिमतिर नेपाली बजारमा ल्याउने तयारीसहित ‘नेटा एक्स’को बुकिङ खुलाएको हो। कम्पनीले यसको मूल्य ५४ लाख रुपैयाँ कायम हुने जनाएको छ। नेटा एक्स ४ वटा भेरियन्टमा...

    २०८२ वैशाख ०७ गते
  • डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

    डोटी । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसा...

    २०८२ वैशाख ०७ गते
  • टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याउने सूचीमा

    काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ हुन सकेन । न्यायाधीश कुमार चुँडालको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजल...

    २०८२ वैशाख ०७ गते
  • यूटीएल सहित तीन कम्पनीको लाइसेन्स खारेज

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते...

    २०८२ वैशाख ०७ गते