आगामी मंसिर १६ गतेदेखि हिमालय एयरलाइन्सले काठमाडौं संघाई नियमित उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ । यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ सहर सांघाइमा सिधा उडान गर्ने भएको हो । यो वायुसेवाले साताको दुईवटा उडा...