काठमाडौं महानगरपालिका भित्र आज देखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंसिर २७ गते देखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको अनुसार महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।...