बैंकिङ सेक्टर बढेसँगै नेप्से परिसूचक १५.५४ अंकले बढ्यो
काठमाडौँ । बुधबार बैंक सेक्टरमा उछाल आउँदा शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उप...