कुमारी बैंकले विक्रीमा ल्यायो ९७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर
काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । बुधवार ३५ दिने सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो । इच्छुक विद्यमान संस्थापक...