नयाँ स्टक एक्सचेञ्जका लागि अध्ययन समितिको ग्रिन सिग्नल, तीन कम्पनी भिड्दै
काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिसम्मिलित अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको ह...