वीरगंज आइसिपी भन्सार नाका हुदै दश महिनामा २१ अर्ब ५० करोडको निकासी
वीरगंज । वीरगंज आइसिपी भन्सार नाका हुदै आर्थिक बर्ष २०८०÷०८१ को दश महिनामा भारतलगायत तेस्रो मुलुकतर्फ २१ अर्ब ५० करोड १६ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस,...