अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा,९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याएको जनाएका छन् ।सामाजिक सञ्जाल एक्समार्फत उनले वैदेशिक लगानीका लागि उद्योग विभागको वेबसाइट doind.gov.np मा गई निवेदन...