सुनको भाउ एक हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको...