नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न कतारका श्रम मन्त्रीलाई श्रम मन्त्री अर्यालको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री अलि समिख अल म्यारीबीच द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन ९आईएलओ० को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हु...