सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ । सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । शुक्रबार प्रतितोला...