सन्दिप लामिछाने बलात्कार प्रकरण : गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेमाथि लागेकाे बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएकाे छ ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै याे मुद्दा अघि नबढ्ने भएकाे छ। उच्च अदालतको फैसलाविरुद्ध उनले...