सर्वसाधारण आकर्षित गर्दै तनहुँको बन्दीपुर केबलकार

२०८१ साउन १२ गते

सर्वसाधारण आकर्षित गर्दै तनहुँको बन्दीपुर केबलकार

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबलकार । गत जेठ ३१ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको केबलकारले सर्वसाधारण आकर्षित गरेको छ । तस्वीर : कृष्ण न्यौपाने,रासस

 

Advertisement:

Ad
Ad