प्रभु महालक्ष्मी लाइफले असोज २३ गते बोलायो साधारण सभा, १०.५३ प्रतिशत लाभांशसँगै ७ प्रतिशत हकप्रद प्रस्ताव पारित हुँदैं
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असोज २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्सेमार्फत जारी गरेको सूचनामा कहाँ र कति बजे सभा ग...