ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित

२०८१ भदौ १८ गते

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित

काठमाडौं । पदयात्रा व्यवसायीहरुको अग्रणी तथा साझा संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको मतदान र मंगलबार बिहान सार्वजनिक नतिजाअनुसार ५८० मतसहित पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।

पाण्डे नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी हुन् । निर्वाचन मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाए । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित निर्वाचित भए । अर्का प्रत्यासी दावा लामा ९तामाङ०ले ५१० मत पाए । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

Advertisement:

Ad
Ad

महासचिवमा ५५० मतसहित सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । महासचिवका अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीले ४९४ मत पाए । यसैगरी सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्वा शेर्पा विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा पवित्रा तामाङ तथा खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी ९भोटे०, विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।

टान ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो । यो १५ सय हाराहारीमा सक्रिय सदस्यहरु नै भएको संस्था हो । अध्यक्षमा निर्वाचित पाण्डेले देश विदेशको पर्यटन क्षेत्रको ज्ञान प्राप्त गरेका छन् । पाण्डे परिवर्तित समय अनुसार पर्यटक क्षेत्रलाई अघि बढाउनका लागि राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याउँछन् ।

काठमाडौं । पदयात्रा व्यवसायीहरुको अग्रणी तथा साझा संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको मतदान र मंगलबार बिहान सार्वजनिक नतिजाअनुसार ५८० मतसहित पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।