आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तको आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका...