हाल जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले हाल जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । लगातारको अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे समीक्षा गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरकारको आपतकालीन समन्वयात्मक बै...