वाणिज्य पोस्ट

Creator’s Posts

  • स्टार्टअप कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैङ्कबाट

    काठमाडौँ । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालक...

    २०८२ वैशाख ०७ गते
  • नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता

    काठमाडौँ । नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो । दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय प...

    २०८२ वैशाख ०७ गते
  • भरतपुरमा ७ वर्षमा ७ सय किलोमिटर सडक कालोपत्र

    चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो । अहिले भने यहाँका सडकको स्वरुप नै फेरिएको छ भने या...

    २०८२ वैशाख ०७ गते
  • सरकार सम्पूर्ण रुपमा असफल भयो, मार्ग प्रशस्त गरोस् : माधव सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे–लिस्टमा पर्नु...

    २०८२ वैशाख ०७ गते
  • रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

    रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्थ...

    २०८२ वैशाख ०७ गते
  • बागलुङमा दुर्गा प्रसाइँमाथि मुक्का प्रहार

    बागलुङ । व्यवसायी दुर्गा प्रसाई माथि कुटपिटको प्रयास भएको छ । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँलाई कुटपिटको प्रयास भएको हो । कार्यक्रम स्थलमा पुगेका प्रसाईलाई स्थानीय ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार...

    २०८२ वैशाख ०७ गते
  • एशियन हाईड्रोपावरको घाटा ३२ प्रतिशतले घट्यो,ईपीएस १६.४१ रुपैयाँ ऋणात्मक

    काठमाण्डौ । एशियन हाईड्रोपावरको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीको घाटा ३२ प्रतिशतले बढेको छ । अघिल्लो आवसम्म ४ करोड २२ लाख रुपैयाँबराबर घाटामा रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले विद्...

    २०८२ वैशाख ०७ गते
  • पहिरोले भीमफेदी-कुलेखानी काठमाडौं जाने बाटो बन्द

    मकवानपुर  । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ कौरास्थित भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द भएको छ। वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो। स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्...

    २०८२ वैशाख ०७ गते
  • राजासँग किन डराए दलहरु ?

    काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साताको बसाइँपछि काठमाडौं फर्किंदै छन् । राजावादी दलहरुले राजाको स्वागत गरिरहेका बेला यता नेपालका प्रमुख राजनीतिक दलहरु भने शशंकित बनेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सानो अभिव्यक्ति पनि दलहरुको प्रतिकारक...

    २०८२ वैशाख ०७ गते
  • स्रोतमा नै फोहर वर्गीकरण गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनः सुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फो...

    २०८२ वैशाख ०७ गते