बालेनको चेतावनी- 'तटीय क्षेत्रको थप २० मिटरमा घर नबनाउनुस् अन्यथा, धोका पाउनु हुनेछ ’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अब काठमाडौंका नदी-खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताएका छन् । अबदेखि तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने...