वैदेशिक मुद्राको सञ्चिति बढाउने कामले मात्र अर्थतन्त्र बलियो हुँदैन : चन्द्र ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को १५ औं वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अध्यक्ष ढकालले...