नेपाली उत्पादनले सजाइएको उद्योग मन्त्रीको सचिवालय....
काठमाडौ । सरकारले नेपाली उत्पादनलाई बढावा गर्न सबै सरकारी निकायमा नेपाली उत्पादन अनिवार्य गर्न लिएको नीति हालसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । २ वर्षअघि मुलुकले ठुलो व्यापार घाटा व्यहोरिईरहेको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गर...