युट्युब च्यानल ‘हेर्ने कथा’ को पात्र प्रकाश तामाङको घर निर्माणमा जुटे सहयोगीहरु

२०८१ भदौ २३ गते

युट्युब च्यानल ‘हेर्ने कथा’ को पात्र प्रकाश तामाङको घर निर्माणमा जुटे सहयोगीहरु

भोजपुर। युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका कुनै पनि घर नभत्किने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउने महानगरको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । उनले मापदण्डभित्र परेका घरको सरकारले मुआब्जा दिनुपर्ने पनि बताए ।

Advertisement:

Ad
Ad

‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाईंको लागि हामी छँदैछौं । केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि ।’

‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोषजति काठमाडौ महानगरलाई रु गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ’, मेयर बालेनले लेखेका छन् ।