सुनको मूल्य एक सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ असोज १४ गते

सुनको मूल्य एक सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

Advertisement:

Ad
Ad

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।