२०८१ कात्तिक ०५ गते
काठमाडौँ । शेयर बजार सोमबार पनि घटेर बन्द भएको छ । आइतबार ४७ दशमलव४४ अंकले घटेको बजार सोमबार ५७ दशमलव ९९ अंकले घटेर बन्द भएर २६३९दशमलव ९२ अंकमा बन्द भएको हो । कूल ५ अर्ब ९० करोड ७ लाख बराबरको आजको बजारमा किनबेच भएको छ ।
सोमबार कारोबारमा आएका सबै उपसमुहको सूचकमा गिरावट आएको छ । फाइनान्सको सूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले घटेको छ । कारोबारमा आएका ३१९ कम्पनीमध्ये २२१ कम्पनीमा को शेयर मूल्य घटेका छन् । ङा्दी गु्रप पावरको शेयर मूल्य सबैभन्दा सबैभन्दा धेरै ९ दशमलव २० प्तिशतले घटेको छ । विन नेपाल र कर्पोरेट डेभललपमेनट बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया