राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट ढुंगाना हटाइए,चक्रबहादुर बुढाको इन्ट्रि

२०८१ वैशाख २३ गते

राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट ढुंगाना हटाइए,चक्रबहादुर बुढाको इन्ट्रि

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्रबहादुर बुढा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक नवराज ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।विभागले कोटीभीटी कम्पनीको राजस्व चुहावट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादमा परेका थिए ।

Advertisement:

Ad
Ad

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर