नेशनल लघुवित्तको लाभांश घोषणा

२०८० माघ २३ गते

नेशनल लघुवित्तको लाभांश घोषणा

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको ७९/८० को  मुनाफाबाट बोनस शेयर वितरण गर्ने भएको हो ।

Advertisement:

Ad
Ad

लाघुबित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका लाभांश वितरण गर्नेछ। जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।