२०८३ जेठ १५ गते
काठमाडौं । सरकारले आगामी वर्षभित्रै भुमिहिन सुकुम्बासीको व्यवस्थापन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गर्दै सुकुम्बासी ब्यावस्थापन गर्ने आश्वासन दिएका छन् ।
बालेन सरकार आएपछि सुकुम्बासी व्यवस्थापनका नाममा उनीहरु बस्दै आएको टहरो भत्काएर सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिएको छ ।
प्रतिक्रिया