चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि

२०८३ जेठ १५ गते

चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गर्नेबताएका छन्।

 

Advertisement:

Ad
Ad

सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यसहित यस्तो कर नीति अघि सारेको हो।

 

यस निर्णयपछि चुरोट र मदिराको मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ।