अन्तराष्ट्रिय बजारमा बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

२०८१ साउन २७ गते

अन्तराष्ट्रिय बजारमा बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । आज आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.२६ प्रतिशत अर्थात प्रतिऔंस ६.१९ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४३१ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.३१ प्रतिशत अर्थात प्रतिऔंस ०.०९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.४६ डलरमा कारोबार भईरहेको छ ।

Advertisement:

Ad
Ad