२०८३ कात्तिक १७ गते
काठमाडौँ । दशैं बिदापछि आज प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन्।
झण्डै १८ दिनपछि बैठक बस्न लागेको हो।
बैठकमा केही अध्यादेशलगायत विषयमा छलफल हुने तयारीसमेत रहेको स्रोतको भनाइ छ।
प्रतिक्रिया