२०८१ मंसिर २५ गते
काठमाडौँ। आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया