२०८२ फागुन ०५ गते
काठमाडौँ । खाद्य उत्पादन अनुमति नलिई उत्पादन तथा बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एल जी ग्लुकोजको बिक्री वितरण रोक्का गर्न निर्देशन दिएको छ ।
उपभोक्ताको उजुरीका आधारमा विभागले रेपिड रेस्पोन्ड मोडालिटि अनुरुप खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तर विपरित रहेको चन्द्रागिरीमा उत्पादित उक्त ग्लुकोजलाई बिक्री वितरण रोक्का गरेको हो ।
प्रतिक्रिया