आईपीओ निष्कासन गर्दै गर्जाङ उपत्यका हाईड्रो पावर

२०८२ माघ १५ गते

आईपीओ निष्कासन गर्दै गर्जाङ उपत्यका हाईड्रो पावर

काठमाडौं । गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको सभा यही माघ २३ गते होटल भादगाँउ एण्ड रिसोर्टमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो पूँजीबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।

Advertisement:

Ad
Ad

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।