अब बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा प्राधिकरणको अनुमति लिनु नपर्ने
काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा बीमा प्राधिकरणको अनुमति लिनु नपर्ने व्यवस्था लागू गर्ने भएको छ...
प्रकाशित मिति: २०८१ पुस १४ गते