बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितिमा प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् । त्यस्तै महासचिवमा शिव प्रसाद खनाल कोषाध्यक्...