चेक बाउन्स गर्नेका कारण कालो सूचिमा पर्नेको संख्या अस्वभाविक रुपले बढ्यो
काठमाडौं । बिग्रँदो व्यावसायिक वातावरणका कारण कालोसूचीमा पर्ने ऋणीको संख्या दिन प्रतिदिन बढ्दो रहेको बर्जा सूचना केन्द्रको ग्राफले देखाएको छ । एक वर्षको अवधिमा कालोसूचीमा पर्ने ऋणीको संख्या झन्डै ३३ प्रतिशतले बढेको हो । मुलुकमा देखिएको आर्थिक मन्दीका...