वाणिज्य पोस्ट

Creator’s Posts

  • यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपै...

    २०८२ वैशाख ०७ गते
  • ब्याजदर कम भएपछि मुद्दती निक्षेप राख्नेहरु घट्न थाले

    काठमाडौ । बैंक तथा वित्तिय संस्थामा ब्याजदर कम भएपछि मुद्दती निक्षेप घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेप ३४ खर्ब ७७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । जबकी अघिल्लो महिना माघ मसान्त...

    २०८२ वैशाख ०७ गते
  • नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा

    काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँ...

    २०८२ वैशाख ०७ गते
  • ४ निर्माण कम्पनी परे कालो सूचीमा, कुन-कुन परे ?

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा रा...

    २०८२ वैशाख ०७ गते
  • निर्माणको अन्तिम चरणमा पुगेको पुल लामो सयदेखि अलपत्र हुँदा स्थानीयलाई यात्रा गर्न सास्ती

    रामेछाप । पुल बनेको झण्डै दुई वर्ष भयो । पुलको अधिकांश काम सकिएको छ । अब पेटी र घेराबाराको केही काम बाँकी छ । तर पुलमा सवारी साधन त के मान्छे समेत हिँड्न मिल्दैन । पुल निर्माणमा राज्यको लगानी भएको छ । लगानी अनुसारको काम पनि भएको छ । तर नागरिकले से...

    २०८२ वैशाख ०७ गते
  • मौसम पूर्वानुमान : केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रह...

    २०८२ वैशाख ०७ गते
  • पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

    इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ । इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौ...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा हरेक दिन रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ ह...

    २०८२ वैशाख ०७ गते
  • अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि

    क्यानबेरा(अस्ट्रेलिया)। मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभाग(एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत...

    २०८२ वैशाख ०७ गते
  • रोयल इन्फिल्ड 'क्लासिक ३५०' सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । काठमाडौँको बजारमा दबदबा रहेको रोयल इनफिल्डको नयाँ भेरियन्टहरु सार्वजनिक भएको छ । इनफिल्डले हालै बजारमा क्लासिक ३५० मोडल सार्वजनिक गरेको छ। कम्पनीले केही नयाँ सुधारहित यो नयाँ बाइक सार्वजनिक गरेको हो । यसको सुरुवाती भेरियन्टको मूल्य ५ ला...

    २०८२ वैशाख ०७ गते