वाणिज्य पोस्ट

Creator’s Posts

  • एफइएसजीइ उपाधी पाउने पहिलो नेपाली बने डा. झा

    काठमाडौं । नेपाली डा.राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइ उपाधी (डिग्री) प्राप्त गर्न सफल भएका छन् ।  डा. झा एफइएसजीइ को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् । इएसजीइबाट पहिलोपटक एसियाली राष्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

    पोखरा ।  गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन् । शुक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनक...

    २०८२ वैशाख ०७ गते
  • हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो

    हेटौंडा  । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए । हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहर...

    २०८२ वैशाख ०७ गते
  • सरकार परिवर्तनको हल्ला असत्य हो : प्रधानमन्त्री

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद...

    २०८२ वैशाख ०७ गते
  • स्टार्टअप वल्र्ड कपको ग्रान्ड फिनाले बैशाख ११ गते काठमाडौंमा हुने

    काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप वल्र्ड कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी बैशाख ११ गते (अप्रिल २४) काठमाडौंमा हुने भएको छ । पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्...

    २०८२ वैशाख ०७ गते
  • फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, सबैले कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पूरानो पञ्चायत नीति एवम कानुन अनुसार चलिरहेको बताएका छन् । शुक्रवार संचारिक समूह नेपालको ९ औँ महाधिवेशनमा बोल्दै उनले सञ्चार मन्त्रालयबाट कानु...

    २०८२ वैशाख ०७ गते
  • सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिमा युनियन चौतारीको संयुक्त प्यानल विजयी

    काठमाडौँ। सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट नेकपा(एमाले)निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष कमला पन्थी रहेको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्...

    २०८२ वैशाख ०७ गते
  • दाउन्ने सडकको दुर्दशा : यात्रुको विचल्ली, ११ घण्टासम्म एकै ठाउँमा जाम

    नवलपरासी पश्चिम।दाउन्ने सडक खण्ड अहिले यात्रु र चालक दुवैको पीडाको केन्द्र बनेको छ। पानी नपरे धुलो, पानी परेपछि हिलो—यही दुर्दशाले दाउन्ने सडकको यात्रा झनै जोखिमपूर्ण बनाएको छ। पछिल्लो केही दिनदेखि परिरहेको वर्षाका कारण सडक हिलाम्मे बनेको छ, जसले सवा...

    २०८२ वैशाख ०७ गते
  • डा. गुणाकर भट्ट राष्ट्र बैंकको गभर्नर बन्दै

    काठमाडौं। शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नेतृत्वबाट गभर्नर बन्न प्रस्ताव आएपछि उनले राजीनामा बुझाएका हुन् । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बना...

    २०८२ वैशाख ०७ गते