ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४
काठमाडौ । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । बैंकले यसलाई अर्को महत्वपूर्ण सफलता भनेको छ । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले...