आशा लघुवित्तको वितरणयोग्य नाफा करिब ५ करोड बढ्यो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष १७ दशमलव ४८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म ३ करोड ३० लाख रूपै...