शिक्षकको अभाव हुन नदिन  सरकारले शिक्षक बैंक स्थापना गर्ने

२०८२ जेठ १५ गते

शिक्षकको अभाव हुन नदिन  सरकारले शिक्षक बैंक स्थापना गर्ने

काठमाडौ । शिक्षकको अभाव हुन नदिन  सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ । बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको उनले जानकारी दिएका छन् । बैंक स्थापना गरेपछि दक्ष शिक्षकको अभाव नहुने मन्त्री पौडेलले बताएका छन् ।   यस्तै स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको व्यवस्था गरिने बताइएको छ । 
 

Advertisement:

Ad
Ad