नेपालमा पढ्न आउने विदेशी विद्यार्थी र तीनका अभिभावकलाई समेत फ्रि भिषा दिइने

२०८२ जेठ १५ गते

नेपालमा पढ्न आउने विदेशी विद्यार्थी र तीनका अभिभावकलाई समेत फ्रि भिषा दिइने

काठमाडौँ । सरकारले बजेट मार्फत विदेशी विद्यार्थीलाई अध्ययन लागि आकर्षित गराइने जनाएको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले शैक्षिक अवधीभरका लागि नेपाल बस्ने विदेशी विद्यार्थीलाई फ्रि भिषा उपलब्ध गराइनुका साथै तीनका अभिभावकलाई समेत फ्रि भिषा दिइने जनाएका हुन् ।  
 
Advertisement:

Ad
Ad