वाणिज्य पोस्ट

Creator’s Posts

  • कलङ्की–वसुन्धारा सडक विस्तारको काम चिनियाँले शुरु गर्न अझै एक वर्ष लाग्ने

    काठमाडौँ । चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । अहिल...

    २०८२ वैशाख ०७ गते
  • ६३ दिनदेखि काम ठप्प अरुण तेस्रोको गाँठो फुकाउन ५४ करोड मुआब्जा निकासाको निर्णय

    काठमाडौं । ६३ दिनदेखि काम ठप्प भएको अरुण तेस्रो जलविद्युत आयोजनाको समस्या समाधान गर्न छुट मुआब्जास्वरुप ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । आफूहरुले मुआब्जा स्वरुप पाउनुपर्ने रकम नपाएको भन्दै स्थानीयबासीले विद्युत् गृहस्थल र...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय वाणिज्य बैङ्कको नगद लाभांश पारित

    काठमाडौँ। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैङ्क...

    २०८२ वैशाख ०७ गते
  • पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने

    काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ । माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर...

    २०८२ वैशाख ०७ गते
  • सुपर मादीले लाभांश घोषणासहित बोलायो साधारण सभा

    काठमाडौँ।  सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणासहित साधारण सभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने नि...

    २०८२ वैशाख ०७ गते
  • भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्म...

    २०८२ वैशाख ०७ गते
  • ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित

    काठमाडौं । पदयात्रा व्यवसायीहरुको अग्रणी तथा साझा संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको मतदान र मंगलबार बिहान सार्वजनिक नतिजाअनुसार ५८० मतसहित पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षका अ...

    २०८२ वैशाख ०७ गते
  • एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकलाई दिन आग्रह

    काठमाडौ । नेपाल राष्ट्र बैंकले चलनचल्तीको १ र २ रुपैयाँको सिक्का भए केन्द्रिय बैंकमा आएर सटही गर्न अुनरोध गरेको छ । १ र २ रुपैयाँको कम्तीमा एक सय रुपैयाँ बराबरको सिक्का केन्द्रिय बैंकको टक्सार महाशाखा बबरमहलमा साट्न भनेको छ । यदि त्यस्तो रकम २० हज...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ कुमारी बैंकको दशैं अफर-

    काठमाडौ । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रह...

    २०८२ वैशाख ०७ गते