एनसीएचएलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित होटल र्‍याडिसनका भएको कम्पनीको बाह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९र८० को लाभांश पारित गरेको हो।
सभाले २८.५ प्र...
२०८२ वैशाख ०७ गते